- यो Tool ले तपाईँलाई प्रीति बाट युनिकोडमा सजिलै बदल्न सहयोग गर्छ ।
- तपाईंले टाइप गर्नुभएको वा कपी गरेको प्रीति फन्टको टेक्स्ट पहिलो बक्समा पेस्ट गर्नुहोस् ।
- दायाँपट्टि रहेको बक्समा युनिकोड Text मा परिणत भएको अक्षर देखिनेछ ।
यो प्रीति बाट युनिकोडमा रूपान्तरण गर्न प्रयोग हुन्छ । प्रीति फन्ट नेपाली भाषा र प्रकाशनको सन्दर्भमा सबैभन्दा लोकप्रिय फन्टहरूमध्ये एक हो। तर, वेबमा प्रीति फन्टमा लेखिएको सामग्री देखाउन सकिने भए पनि, त्यो सर्तमा मात्र सम्भव हुन्छ कि प्रयोगकर्ताको कम्प्युटरमा Preeti Font इन्स्टल भएको हुनुपर्छ। यदि फन्ट इन्स्टल नभएको खण्डमा, प्रयोगकर्ताले केवल अल्झिएका अङ्ग्रेजी अक्षरहरू मात्र देख्नेछन्। यो समस्याको समाधानका लागि वेबले युनिकोड भन्ने डिफल्ट एन्कोडिङ (standard encoding) प्रणाली प्रयोग गर्दछ।। तर युनिकोडमा टाइप गर्न धेरैलाई गाह्रो लाग्छ, अनि धेरैजसोले प्रीति किबोर्डमै टाइप गर्न गरेका छन्। त्यसैले पारम्परिक प्रीति फन्ट र युनिकोडबीचको यो दूरी कम गर्न, यो टुलले दुई फरक लेखन प्रणालीबीच सजिलो रूपान्तरण गर्न सहयोग गर्छ।